TTC UK

TTC UK

गण्डकी प्रदेशको पुर्ब मन्त्रीलाई ताङतिङ समाज युकेले भव्य स्वागत

साफ्रोन वाल्डन, इसेक्स, क्याम्ब्रिज । हाल परिवारिक भ्रमणका लागि युके आउनुभएका गण्डकी प्रदेशको पुर्ब कृषि, उर्जा तथा जलस्रोत मन्त्री ताङतिङ गाउँको सान भुमीपुत्र माननीय बेद बहादुर गुरुङ (श्याम)लाई आफ्नै गाउँले समाजले गत मिति अगष्ट २७ तारिख २०२५ साल बुधबार साँझ…

भव्य सम्पन्न गर्यो ताङतिङ समाज युकेले २०२५ सालको बार्षिक भेटघाट कार्यक्रम

ब्र्याकनेल, लन्डन । बर्कसायर स्थित ब्र्याकनेलको विन्कफिल्ड पेरिस काउन्सिलको हलमा मिति जुलाई १९ तारिख २०२५ साल शनिबार ताङतिङ समाज युकेले २०२५ सालको बार्षिक भेटघाट तथा समर बिबिक्यु कार्यक्रम भव्य सम्पन्न गरेको छ । समाजको सिनियर (बयोबृद्ध) सदस्य मेजर बालासिंह गुरुङ…

ताङतिङ मितेरी संघ युकेले २०२५ सालको परोपकारी रात्रीभोज कार्यक्रम भव्य सम्पन्न

अप्रिल १२ तारिख २०२५ साल शनिबार । स्याफरोन वाल्डेन, इसेक्स इसेक्स क्याम्ब्रिज । गत शनिबार मिति २०२५ साल अप्रिल १२ तारिख ताङतिङ मितेरी संघ युकेले क्याम्ब्रिज इसेक्स स्थित कारभर ब्यारेकको अफिसर मेसमा संयुक्त अधिराज्यको लागि नेपाली राजदुत महामहिम श्री चन्द्र…

ताङतिङ समाज युकेको बार्षिक साधरण सभा-२०२३ भव्य सम्पन्न

ताङतिङ समाज युके

२३ डिसेम्बर २०२३ साल शनिबार स्याफरोन वाल्डेन, इसेक्स कास्की जिल्ला मादी गाउँ पालिका वडा नं २ ताङतिङ गाउँ पुख्र्यौली घर भई संयुक्त अधिराज्यभर (युकेभरी) छरिएर बसोबास गरिराख्नुभएका ताङतिङकेहरुको साझा समाज वा संस्था ताङतिङ समाज युकेको बार्षिक साधरण सभा–२०२३ इसेक्स स्थित…

ताङतिङ मितेरी संघ युकेले गर्यो भव्य च्यारिटी डीनर नाइट सम्पन्न

ताङतिङ मितेरी संघ युके

इसेक्स क्याम्ब्रिज । ताङतिङ मितेरी संघ युके र ताङतिङ समाज युकेको संयुक्त आयोजनामा ताङतिङ मितेरी संघ युकेले अक्टोबर १४ तारिख २०२३ साल शनिबार क्याम्ब्रिज स्थित कारभर ब्यारेकको अफिसर मेसमा १६औ बार्षिकत्सब च्यारिटी डीनर नाइट (परोपकारी रात्रीभोज कार्यक्रम) भव्य रुपमा सम्पन्न…

तस्बिरमा कास्कीको रमणिय पर्यटकिय गाउँ ताङतिङ

पर्यटकिय गाउँ ताङतिङ

नबिनबाबु गुरुङ । सेतोपाटी स्रोत- सेतोपाटी नेपालमा घुमफिरका लागि लोकप्रिय गन्तव्य हो कास्कीको ताङतिङ गाउँ । पोखरा सहरबाट २३ किलोमिटरको दूरीमा रहेको ताङतिङ गाउँ अन्तरिक तथा बाह्य पर्यटनको लागि उत्कृष्ट गन्तव्य हो । तमु गुरूङ समुदायको बाहुल्यता रहेको यस गाउँ…

कास्कीको पर्यटकिय गाउँ ताङतिङमा तमू सञ्चारकर्मी संघ नेपालको पाँचौ महाधिबेशन सम्पन्न

तमु (गुरुङ) संचारकर्मी संघ नेपाल

कास्की- कास्कीको पर्यटकिय गाउँ ताङतिङमा तमु (गुरुङ) संचारकर्मी संघ नेपालको पाँचौ महधिबेशन भब्य रुपमा सम्पन्न भएको छ । २०७९ साल चैत्र २४ देखी २६ गतेसम्म संचालन भएको महधिबेशनले चित्रबहादुर गुरुङको (लाला)को अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको छ ।…

हिरोदेखि मन्त्रीसम्म : गण्डकी प्रदेशको नवनियुक्त कृषि, उर्जा तथा जलस्रोत मन्त्री बेद ब गुरुङ “श्याम”

कृषि, उर्जा तथा जलस्रोत मन्त्री बेद ब गुरुङ "श्याम"

कास्की जिल्ला मादी गाउँ पालिका वडा न २ ताङतिङ गाउँ घर भई हाल पोखरा चिसापानी निवासी गण्डकी प्रदेशको नवनियुक्त कृषि, उर्जा तथा जलस्रोत मन्त्री बेद ब गुरुङ “श्याम” हिरोदेखी मन्त्रीसम्मा बन्न सफल भएका छन । मादी गाउँ पालिकाको संस्थापक अध्यक्ष…

ताङतिङ समाज यूकेको वार्षिक भेला सम्पन्न, अध्यक्षमा तर्कजङ गुरुङ

ताङतिङ समाज यूके

बेलायत । पुर्ख्यौली घर कास्की मादी गाउँपालिका ताङतिङ गाउँ भई हाल बेलायत निवासी ताङतिङकेहरुको साझा समाज “ताङतिङ समाज यूके”को वार्षिक भेला तथा समर बिबिक्यु कार्यक्रम-२०२२ क्याम्ब्रिज स्याफरोन वाल्डेन स्थित हाबर्ट फार्म खेल मैदानमा भब्य तथा सफल रुपमा सपन्न भएको छ…

कास्कीको पर्यटकिय गाउँ ताङतिङमा मितेरी संघको नयाँ कार्यसमिति गठन

ताङतिङमा मितेरी संघको नयाँ कार्यसमिती गठन

थमन गुरुङ, भुपु सचिब ताङतिङ युवा क्लब । भदौ ३१ गते । ताङतिङ मितेरी संघ ताङतिङ कास्कीको नयाँ कार्यसमिति गठन गरिएको छ । मादी गाउँपालिका वडा नं.-२ ताङतिङको माखु स्थित सामुदायिक सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । विशेष गरि ताङतिङ…