ताङतिङको तीनवटा संस्थाद्धारा नेपाल स्टारकी बिजेता एलिना गुरुङलाई सम्मान

प्रथम वाइ वाइ नेपाल स्टारकी बिजेता पोख्रेली चेली एलिना गुरुङ लगायत एलिना जिताऔ अभियान समितिलाई आज पोखरामा तीनवटा संस्थाले एकसाथ सम्मान गरेको छ । ताङतिङ दुध पोखरी तमू समाज पोखरा, ताङतिङ पोखरा घोताने परिवार र ताङतिङ पोखरा घोताने चेलीबेटीले संयुक्त…