ताङतिङ समाज यूकेको च्यारिटी कार्यक्रम सम्पन्न

टोउ गुरुङ । १४ जनवरी, २०१४ आइताबार । अल्डरसट, हेम्पसाइर । गत १२ जनवरी, २०१४ आइताबारका दिन ताङतिङ समाज युकेले ताङतिङमा बर्षिनी संचालन हुँदै आएको ताङतिङ चैत्र मेलाका लागि अक्षय कोष स्थापना गर्न एउटा च्यारिटी डीनर कार्यक्रम सफलता पुर्बक सम्पन्न…