ताङतिङ समाज युकेको आमा समुहद्धारा अनलाइन मिटीङ प्रणाली जडानको लागि आर्थिक सहयोग प्रदान

केश ब. गुरुङ, अध्यक्ष– ब्रिटिश गोर्खा नेपाल भुतपुर्ब सैनिक संघ युके । पोखरा महानगरपालिका वडा नं १२ माटेपानी स्थित ताङतिङ दुधपोखरी तमु समाजको समाज घरमा (हलमा) अन्तराष्ट्रिय रुपमा बैठक गर्न मिल्ने गरी अत्यधुनिक अनलाइन अडियो तथा भिडियो प्रणाली जडान गरिएको…









