मादी नदीमा आएको बाढीको कारण कास्कीको उत्तरपुर्बी क्षेत्रहरुमा धेरै भौतिक संरचनाको नास

मादी नदीमा आएको बाढीको कारण कास्कीको उत्तरपुर्बी क्षेत्रहरुमा धेरै भौतिक संरचनाको नास

कास्की । गत तीन दिनदेखी परेको अबिरल बर्षको कारण मादी नदिमा आएको बाढीले कास्कीको उत्तरपुर्बी क्षेत्रहरु भैंसी, सबी, चाँसु, सोंधा र मैलाती आदि नदी तटिया क्षेत्रहरुमा धेरै मात्रामा भौतिक संरचनाहरुको नास भएको स्थानीयाहरुले बताएका छन । बिशेष गरेर त्यस क्षेत्रमा…

मादी गाउपालिका वडा न २ को रोंया, नामर्जुङ र सेतीखोलाका जनतालाई राहत बितरण

कास्की । हिजो मिति ३१ जेष्ठ २०७८ साल सोमबार, साबिकको कास्की जिल्ला नामर्जुङ गाबिस वडा न ६ र ७ (नामर्जुङ, रोंया र सेतीखोला) हालको कास्की जिल्ला मादी गाउपालिका वडा नो २ को रोंया, नामर्जुङ र सेतीखोलाका जनतालाई नेपाली कांग्रेस मादी-२…

ताङतिङको तीनवटा संस्थाद्धारा नेपाल स्टारकी बिजेता एलिना गुरुङलाई सम्मान

ताङतिङको तीनवटा संस्थाद्धारा नेपाल स्टारकी बिजेता एलिना गुरुङलाई सम्मान

प्रथम वाइ वाइ नेपाल स्टारकी बिजेता पोख्रेली चेली एलिना गुरुङ लगायत एलिना जिताऔ अभियान समितिलाई आज पोखरामा तीनवटा संस्थाले एकसाथ सम्मान गरेको छ । ताङतिङ दुध पोखरी तमू समाज पोखरा, ताङतिङ पोखरा घोताने परिवार र ताङतिङ पोखरा घोताने चेलीबेटीले संयुक्त…

पहिलो नेपाल स्टार बनेपछी एलिना गुरुङले ईतिहास रचिन

एलिना गुरुङ बनिन प्रथम नेपाल स्टार बिजेता

काठमाडौ । नेपाल टेलिभिजनबाट प्रसारण हुने गायन रियालिटी शो- पहिलो ‘नेपाल स्टार’ को बिजेता एलिना गुरुङ्ग भएकी छिन् । नेपाल टेलिभिजनले आयोजना वा उत्पादन गरेको उक्त गायन प्रतियोगितामा हजारौ प्रतिस्पर्धीहरु माझबाट पहिलो सन्सकरणको प्रथम ‘नेपाल स्टार’ उपाधी गुरुङ्गले जितेकी हुन्…

कास्कीको पर्यटकिय गाउ ताङतिङको लागि ऐतिहासिक दिन

पर्यटकिय ताङतिङ गाउ, कास्की नेपाल

साबिकको नामर्जुङ गाबिस हाल मादी गाउ पालिका वडा नम्बर २ ताङतिङ गाउको लागि आज मिती २०७७ साल माघ ३ गते शनिबारको दिन एउटा ऐतिहासिक दिन साबित भएको छ । हुन त आफ्नो गाउठाउको चर्चा परिचर्चा होस् भन्ने त प्राय हामीलाई…

आफ्नै गाउलाई चिनाउने पुस्तक- “ताङतिङ मेरो गाउ” प्रकाशित

आफ्नै गाउलाई चिनाउने पुस्तक- "ताङतिङ मेरो गाउ" प्रकाशित

आफ्नो समकक्षी मित्रहरुको प्रभाबमा नपरी वा लहलहै नलागी, अभिभाबको चाहना बिरुध्द र कथाकथित गुरुङ समाजमा रहेको लाहुरे प्रचलनलाई नपछ्याइ आफ्नै गाउठाउको बिकासमा (बिशेष गरेर शिक्षाको बिकासमा) लागि परेका स्थानीय स्कुलको प्रधानध्यापक ओम प्रकाश गुरुङले आफ्नो जीवन र गाउले पारीबेशसँग सम्बन्धित…

एलिना गुरुङ्ग जिताऔं अभियान यूके समिति गठन

एलिना गुरुङ्ग जिताऔं अभियान यूके समिति गठन

टौ गुरुङ्ग । लन्डन । नेपाल टेलिभिजमा प्रसारण भईरहेको वाइवाइद्धारा प्रायोजित “वाइवाई नेपाल स्टार” गायन प्रतियोगीतामा उत्कृष्ट ८ स्थानमा पुग्न सफल पुरानो ठेगाना कास्की जिल्ला मादी गाउँ पालिका वडा नं २ ताङ्गतिङ्ग गाउँ घर भइ हाल पोखरा महानगर पालिका वडा…

मादीको शिर क्रपु डाँडामा आन्तरिक पर्यटकको चहलपहल बढ्यो

मादीको शिर क्रपु डाँडामा आन्तरिक पर्यटकको चहलपहल बढ्यो

१७ मंसिर २०७७, बुधबार कास्की । कास्कीको मादी गाउँपालिका वडा नम्बर २ मा पर्ने क्रपु डाँडामा यतिबेला आन्तरिक पर्यटकको घुँइचो लाग्न थालेको छ । दुई वर्ष अघि ताङतिङबाट क्रपु जोड्नको लागि अस्थायी ट्रयाक खुलेपछि गत वर्षबाट त्यहाँ घुम्न जाने पर्यटकको…

मादी २ मा व्यवस्थित क्वारेन्टीन बनाउन ताङतिङ मितेरी संघ बेलायतको आर्थिक सहयोग

क्वारेन्टीन बनाउन ताङतिङ मितेरी संघ बेलायतले आर्थिक सहयोग

असार २०७७, शुक्रबार । कास्की । कास्कीको मादी गाउँपालिका वडा नं २ को विभिन्न स्थानमा व्यवस्थित क्वारेन्टीन बनाउन ताङतिङ मितेरी संघ बेलायतले आर्थिक सहयोग गरेको छ । मादी –२ को ताङतिङ, सेतीखोला र घ्याम्रङमा कोरोना भाइरस कोभिड–१९ बाट गाउँलेहरुलाई सुरक्षित…

ताङतिङका आगलागी पिडितलाई ताङतिङ समाज युकेको आर्थिक सहयोग

ताङतिङका आगलागी पिडितलाई ताङतिङ समाज युकेको आर्थिक सहयोग

२३ बैशाख २०७६, सोमबार कास्की । कास्कीको मादी गाउँपालिका वडा न. २ ताङतिङको पुरन स्वाँरमा गत चैत १६ गते आगलागीमा परेका पिडित परिवारलाई ताङतिङ समाज युकेले आर्थिक सहयोग गरेको छ । परिवारलाई युकेबाट प्राप्त नगद ७४ हजार २ सय रुपैंया…